SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

काठमाण्डु- संघिय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व संकलन गरेको छ । सरकारले वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखेको थियो । ११ महिनामा ७३.०६ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयको बजेटरी विवरणमा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी