SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाका राजदूतको भेटवार्ता

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तई योङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबिचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी