कर्मचारी र पेशागत संस्थाको कार्यालय ७ दिनभित्र हटाउन प्रशासन कार्यालयको ‘अल्टिमेटम’
काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा रहेका कर्मचारी आवद्ध संघसंगठन तथा पेशागत संस्थाका कार्यालय हटाउन ७ दिने ‘अल्टिमेटम’ दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
