नेप्सेमा लगातार गिरावट, कारोबार रकम पनि खुम्चियो
काठमाण्डु– साताको दोश्रो कारोबार दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । ६.३१ अंकले घटेर नेप्से परिसूचक २७०५ अंकमा झरेको छ । नेप्सेमा लगातार गिरावट आएको मंगलबार चौथो दिन हो । नेप्से अघिल्लो दिन सोमबार १२.२६ तथा शुक्रबार ४ तथा बिहीबार ८ अंकले ओरालो लागेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
