SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

नक्कल रोक्न भारतद्वारा टेलिग्राम प्रतिबन्ध

काठमाण्डु- परीक्षा नकल र प्रश्नपत्र चुहावटको बढ्दो विवादपछि भारतले राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मेसेजिङ प्लेटफर्म टेलिग्राममा अस्थायी रूपमा पहुँच अवरुद्ध गरेको छ । सरकारले परीक्षा प्रणालीमा हुने सङ्गठित ठगी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी