SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

सभामुख बैठक कक्ष प्रवेश गर्दा मन्त्री नउठेपछि ऐन महरको नियमापत्ति

काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा दुई मन्त्री नउठेको विषयमा एमाले प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् । मंगलबार दोश्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्याल आशन कक्षमा प्रवेश गर्दा मन्त्री नउठेको भन्दै महरले नियमापत्ति जनाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को व्यवस्थातर्फ सभामुखको ध्यानाकर्षण गराए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी