SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

रास्वपा बझाङका उम्मेदवार आफ्नै पार्टीका मान्छेबाट कुटिए, दोषीमाथि कारबाही होस्ः ऐन महर

काठमाण्डु–एमाले प्रमुख सचेतक ऐनबहादुर महरले बझाङबाट गत २१ फागुनको निर्वाचनमा आफूसँगको प्रतिस्पर्धामा पराजित भएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शैलेसकुमार सिंहमाथि सांघातीक आक्रमण भएकामा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा महरले रास्वपा नेता सिंह आफ्नै पार्टीको अर्को समूहद्वारा कैलालीको धनगढीमा कुटिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी