SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

संसदमा अनिवार्य उपस्थित हुनुपर्ने मन्त्रीहरु गयल, संसद् बङ्क गरेर कहाँ जान्छन् मन्त्री ?

काठमाण्डु–बजेटमाथि जारी छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । खचै कटौतीको प्रस्तावमा छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले मन्त्रालयगत विनियोजनमाथि छलफल अघि बढाउन खोजेका बेला नेकपा सांसद् गोपाल शर्माले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अघि बढ्न नसक्ने भन्दै नियमापत्ति जनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी