SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा सोमबार ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेट चालु आवको भन्दा एक अर्ब ५३ करोडले कमी हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी