SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद् नै भन्न थालेः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटिसक्यो, नेपालमा किन घट्दैन सरकार ?

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वमा जारी युद्ध रोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अवस्थामा पनि नेपालमा पोट्रोलियम पदार्थको मूल्य नघटएकामा सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुप्ताले पेट्रोलियमको हालको बजार मूल्य नेपाली जनताले थेग्नै नसक्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी