आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)
काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै दरखास्त आह्वान गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
