SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

अमेरिकामा बमवर्षक विमान दुर्घटनामा परी ८ जनाको मृत्यु 

काठमाण्डु– दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही मिनेटमै अमेरिकी वायुसेना बी ५२ बमवर्षक विमान दुर्घटनाग्रस्त भएको छ ।  सो दुर्घटनामा परी विमानमा रहेका आठै जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  वायुसेना बेसका अनुसार सोमबार स्थानीय समय अनुसार बिहान ११ः२० बजे विमान नियमित मिसनमा रहेको बेला दुर्घटनाग्रस्त भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी