SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाण्डु- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सभाको आजको बैठकमा सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकम घटाउनेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी