सेफ सन्तोष साह रिहा
काठमाण्डु– बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन् । साहलाई सोमबार साँझ साधारण तारेखमा रिहा गरिएको हो । साह रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
