SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको ‘विवादास्पद अभिव्यक्ति’बारेमा सदनमा मतदान गराउन कांग्रेसको माग

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको ‘सिमा सम्बन्धि विवादास्पद अभिव्यक्तिबारे सदनमा गोप्य मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।  प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अरू मन्त्रीले दिनु गलत भएको तर्क गर्दै नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले गोप्य मतदानको माग गरेकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी