सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह
काठमाण्डु- प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले सिमानाका सम्बन्धमा देखिएका विषयमा संवेदनशील भएर समाधानमा लाग्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
