SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

अवैध उत्खननमा प्रयोग भएका टिपर र स्काभेटर नियन्त्रणमा

गोलबजार सिरहा- सिरहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ । प्रहरीले सिरहा नगरपालिका १३ गमहरियास्थित कमला नदीबाट एउटा स्काभेटर र टिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका ३ गागनखोलनबाट आठवटा टिपर नियन्त्रणमा लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी