SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयले माग्यो ८ वटा निकायमा पदाधिकारी, १० दिनभित्र आवेदन दिन सकिने (सूचना)

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न निकायका लागि आवेदन खुलाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै ८ वटा निकायमा २२ जना पदाधिकारीहरूका लागि आवेदन आह्वान गरेको हो । विभिन्न परिषद्हरू, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरूका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी