SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

खाँदबारी कारागार कैदी हत्या प्रकरण : ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

काठमाण्डु– सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा २ जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार ७ प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला सुनाएको हो । उनीहरुलाई मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाइएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी