SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेश सभामा ३२ अर्ब ९९ करोडको बजेट प्रस्तुत

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३/८४ का लागि कूल ३२ अर्ब ९९ करोड करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी