SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

भारतप्रति अमेरिकी कूटनीतिमा ‘ट्वीस्ट’

काठमाण्डु – ओमाननजिकै अमेरिकी आक्रमणमा ३ भारतीय नाविकको मृत्यु भएपछि भारतमा नरेन्द्र मोदी सरकारको भूमिकामाथि चौतर्फी प्रश्न उठ्न थालेका छन् । विपक्षी दलले मात्र होइन, मोदी सरकारप्रति सहानुभूति राख्नेहरू पनि दबिएको स्वरमा प्रश्न उठाइरहेका छन् । विपक्षले त प्रधानमन्त्री मोदीले यस विषयमा एक शब्द पनि किन नबालेको भन्ने आरोप पनि लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी