SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

चालु आर्थिक वर्षको ११ महिनामै पुँजीगत खर्च ३२.५३ प्रतिशत

चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२.५३ प्रतिशत पुँजीगत खर्च भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी