SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

विदेशीको पेटबाट निकालियो डेढ किलो कोकिन

काठमाण्डु- अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाण्डुबाट करिब १ किलो ५०० ग्राम कोकिनसहित एक जना सेनेगलका पुरुष र दुई जना भारतीय महिलालाई पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी