SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीद्वारा चाइनिज एकेडेमी अफ साइन्सको अवलोकन

काठमाण्डु- चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सको अवलोकन गरेका छन्। मन्त्री खनालले सोमबार बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। अवलोकनका क्रममा उनले दुई देश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी