SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

हर्कले सदनमा उठाए मोबाइल पानीमा डुबाउनेदेखि, ट्याम्पो पल्टाउनेसम्मका विवादास्पद प्रसंग

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्को अभिलेखबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति कहिले हटाउँने भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी