SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठक (लाइभ)

काठमाडौं :  प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।