अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति अर्यालको आपत्ति, फाइल खोल्छु भन्दै सांसदलाई नधम्क्याउन चेतावनी
काठमाडौं : नेकपा एमालेकी सचिव पद्मा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेतासमेत रहेकी अर्यालले सांसद्लाई धम्क्याइएको भन्दै फाइल खोल्न सरकारलाई चेतावनी दिएकी हुन्। उनले सरकारका मन्त्रीहरुले काण्डका फाइल खोल्छु भनेर धम्याउनु आपत्तिजनक रहेको उल्लेख गरिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
