हर्क साम्पाङको माग- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्,पक्राउ परेका युवालाई दुःख नदिइयोस्
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई(हर्क साम्पाङ)ले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,'प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले कहिले त्यो हटाउने आदेश दिनुहुन्छ भनेर पर्खिरहेका छौं। यसमा हाम्रो माग यथावत् छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
