SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कहाँ छ बाआमाहरूको खुसी ?

हरेक वर्ष जुन १५ अर्थात् असार १ गते विश्वभर ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध चेतना दिवस मनाइन्छ। सन् २०२६ (२०८३) का लागि अन्तर्राष्ट्रिय नारा ‘बियोन्ड अवारनेस मेकिङ एल्डर अब्युज प्रिभेन्सन वर्क’ र नेपालले तय गरेको राष्ट्रिय नारा ‘दुव्र्यवहारविरुद्ध सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुसी र समृद्धि’ रहेको छ।