संघीय संसद्को बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल सुरु हुने
काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११:०० बजे सुरु हुने कार्यसूची रहेको छ।बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
