चितवन महाधिवेशन : रास्वपाका नेताहरूको निर्णायक मोड
काठमाडौं : रास्वपाका कार्यकर्ताहरूले पार्टीभित्र विचारभन्दा व्यक्तिलाई, योगदानभन्दा पहुँचलाई र सिद्धान्तभन्दा स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति मौलाउँदै गएको हो कि भन्ने चिन्ता बढ्दो रहेको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन्।‘प्रदेश अधिवेशन नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र होइन, यो पार्टी कुन दिशामा जाने भन्ने निर्णायक मोड पनि हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
