SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

अमेरिका-इरानबीच ऐतिहासिक शान्ति सम्झौता, होर्मुज जलमार्ग खुल्ने

काठमाण्डु – लामो समयको तीव्र तनाव र सैन्य टकरावपछि अन्ततः संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने विषयमा ऐतिहासिक सहमति भएको छ। मध्यस्थकर्ता राष्ट्र पाकिस्तान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी कूटनीतिज्ञहरूले यस सम्झौताको पुष्टि गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी