SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

के कांग्रेसलाई ‘रि-ब्राण्डिङ’ गर्न खोज्दैछन् गगन ?

पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्‍याउने प्रयत्न गरिरहेका छन् । आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी