SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

नेपाललाई गाभीले ८ अर्ब ५९ करोडको खोप सहायता प्रदान गर्ने

काठमाण्डु– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले ८ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता प्रदान गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी