SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

पूर्वअर्थसचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशक नियुक्त

काठमाण्डु– सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।घिमिरे पूर्वअर्थसचिव हुन् । उनले केही महिनाअघि मात्र सचिवबाट अनिवार्य अवकाश पाएका थिए । घिमिरेलाई खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी