SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

जारी एनपीएलमा मलानको पहिलो अर्धशतक, विराटनगरले पायो १५८ रनको लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल )अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङ्को निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । चितवनका लागि डाविट मलानले सर्वाधिक ७० रन जोडे । मलानलाई विराटनगरका आन्द्रे रसेलले बोल्ड आउट गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी