SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकलाई ६ करोड ३६ लाख भुक्तानी

काठमाण्डु – एभरेष्ट पेपर मिल्स प्रालिका श्रमिकहरूले लामो समयको कानुनी र प्रशासनिक संघर्षपछि आफूले पाउनुपर्ने सेवासुविधा बापतको कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन् । उद्योग प्रशासन र श्रमिकबिच विवाद बढेपछि १७४ जना श्रमिकहरूले आफूले पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिकको माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी