SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

ट्रम्पले गरे अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौताको घोषणा

काठमाडौं : लामो समयको तीव्र तनाव र सैन्य टकरावपछि संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने विषयमा ऐतिहासिक सहमति भएको छ। मध्यस्थकर्ता राष्ट्र पाकिस्तान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी कूटनीतिज्ञहरूले यस सम्झौताको पुष्टि गरेका छन्।आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा नयाँ हवाई आक्रमण गरेपछि यो सम्झौता संकटमा परेको थियो।