SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ १०:०० PM · 1 मिनेट पढाइ

सोमबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो दिन हुने

काठमाडौं : सोमबार देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। देशको पहाडी भू-भागमा तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।