बङ्गुर फर्ममा जुवा खेल्दाखेल्दै ४ जना पक्राउ
चितवन – जिल्लाको रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
