SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

खाजाघर र मसाज सेन्टरमा नाबालिकाको दुरुपयोग

काठमाडौं :  ललितपुरको सानेपास्थित ‘शुकल्प स्पा एन्ड थेरापी’ की सञ्चालिका सुमन कुमाल गत शुक्रबार पक्राउ परिन्। गोरखाकी सुमनले नाबालिकालाई जबरजस्ती यौनकार्यमा लगाएको आरोप छ।