SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

स्वास्थ्य सेवा निःशुल्क होइन, ‘अफोर्डेबल’ हुनुपर्छः डा.रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले नेपाललाई विश्वसामु आँखा उपचारको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गराएका छन्। देशका विपन्न नागरिकदेखि विदेशी नागरिकसम्मलाई उज्यालो संसार देखाउन अहोरात्र खटिएका डा. रुइत हाल तिलगंगा आँखा अस्पतालमा स्वयंसेवकका रूपमा समेत सक्रिय छन्।