SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

भाइरल भिडियोबारे वन कार्यालय– गुड्न नसक्ने कवाडी संरचना हटाउन खोज्दा अनियन्त्रित भएर भिरबाट खस्यो

काठमाण्डु– कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालय कैलालीले स्पष्टीकरण दिएको छ । टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विज्ञप्ति जारी गर्दै वन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी