SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

काठमाण्डु – फिफा विश्वकप २०२६ मा आइतबार टर्कीविरुद्ध अस्ट्रेलियाले जित निकालेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा भएको खेलको ७५औँ मिनेटमा कानर मेटकाफले गरेको दोस्रो गोलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २–० को अग्रता कायम गर्दै जित हासिल गरेको हो। यसअघि खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोल गर्दै सुरुवाती अग्रता लिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी