SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

नेपाली चियामा भारतको कडाइ : भोलिदेखि इलामका ५३ उद्योग बन्द

काठमाण्डु– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी