असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर (सूची)
काठमाण्डु– वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असारका लागि २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्। सूचीअनुसार बैंकहरुले असार महिनाका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर पुनः घटाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
