SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

अमेरिका–इरानबीच आज सम्झौता हुने ट्रम्पकाे दाबी, हस्ताक्षर लगत्तै हर्मुज स्ट्रेट खुल्ने

काठमाण्डु– मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका–इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने संकेत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी ‘सबैका लागि खुला’ हुने दाबी गरेका छन् । यद्यपि इरानले हस्ताक्षरको समयसीमाबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी