प्रधानमन्त्रीले भने- विश्वकपमा मेरो ‘फेभरेट’ देश खेलेकै छैन
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन्। उनले शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन्। उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
