रास्वपाको प्रदेश नेतृत्व छान्न विद्युतीय मशिनबाट मतदानको तयारी
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विद्युतीय मशिनबाट मतदान गरिने भएको छ । धुम्बाराहीस्थित पार्टी प्यालेसमा विद्युतीय मतदान मशिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
