SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

मस्क विश्वकै पहिलो ‘ट्रिलिनियर’

न्युयोर्क (एजेन्सी) : अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको ऐतिहासिक सेयर निष्कासनसँगै कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एलन मस्क आधिकारिक रूपमा विश्वकै पहिलो ट्रिलिनियर बनेका छन्।अमेरिकी सेयर बजार ‘नास्डाक’ मा शुक्रबार कम्पनीको सेयर कारोबार सुरु भएसँगै मस्कको कुल सम्पत्ति १ ट्रिलियन डलर (१,००० अर्ब डलर) पार भएको हो।